ne_tq/2jn/01/01.md

545 B

यस पत्रमा लेखक यूहन्‍नाले आफूलाई के नाउँले परिचित गराएका छन् ?

यूहन्‍नाले आफूलाई एल्डरको रूपमा परिचित गराएका छन् [१:१]

यो पत्र कसलाई लेखिएको हो ?

यो पत्र चुनिएकी महिला र तिनका छोराछोरीहरूलाई लेखिएको हो [१:१]