ne_tq/2jn/01/01.md

8 lines
545 B
Markdown
Raw Permalink Normal View History

2021-08-25 17:26:26 +00:00
# यस पत्रमा लेखक यूहन्‍नाले आफूलाई के नाउँले परिचित गराएका छन् ?
यूहन्‍नाले आफूलाई एल्डरको रूपमा परिचित गराएका छन् [१:१]
# यो पत्र कसलाई लेखिएको हो ?
यो पत्र चुनिएकी महिला र तिनका छोराछोरीहरूलाई लेखिएको हो [१:१]