ne_tq/2co/07/09.md

891 B

पावलको अगिल्लो पत्रले कोरिन्‍थीहरूमा के कुरा उत्पन्‍न गर्‍यो ?

कोरिन्थका सन्‍तहरूले पावलको पहिलो पत्रको प्रतिक्रियाको रूपमा ईश्‍वरीय शोक अर्थात् निराशाको महसुस गरे । [७:८-९]

ईश्‍वरीय शोकले कोरिन्थका सन्‍तहरूमा के उत्पन्‍न गर्‍यो ?

ईश्‍वरीय शोकले तिनीहरूमा पश्‍चात्ताप र तिनीहरू निर्दोष थिए भन्‍ने प्रमाणित गर्ने अठोट ल्यायो । [७:९]