ne_tq/2co/07/09.md

8 lines
891 B
Markdown
Raw Permalink Normal View History

2021-08-25 17:26:26 +00:00
# पावलको अगिल्लो पत्रले कोरिन्‍थीहरूमा के कुरा उत्पन्‍न गर्‍यो ?
कोरिन्थका सन्‍तहरूले पावलको पहिलो पत्रको प्रतिक्रियाको रूपमा ईश्‍वरीय शोक अर्थात् निराशाको महसुस गरे । [७:८-९]
# ईश्‍वरीय शोकले कोरिन्थका सन्‍तहरूमा के उत्पन्‍न गर्‍यो ?
ईश्‍वरीय शोकले तिनीहरूमा पश्‍चात्ताप र तिनीहरू निर्दोष थिए भन्‍ने प्रमाणित गर्ने अठोट ल्यायो । [७:९]