ne_tq/2ch/31/04.md

4 lines
541 B
Markdown

# पूजारीहरू र लेवीहरूले परमप्रभुको व्यवस्था पालन गर्ने कुरामा ध्‍यान दिन सकुन् भनेर यरूशलेमका मानिसहरूलाई के गर्न हिजकियाले आज्ञा दिए?
पूजारीहरू र लेवीहरूहरूलाई मानिसहरूले दिनुपर्ने भाग दिनुपर्थ्यो ।