# पूजारीहरू र लेवीहरूले परमप्रभुको व्यवस्था पालन गर्ने कुरामा ध्‍यान दिन सकुन् भनेर यरूशलेमका मानिसहरूलाई के गर्न हिजकियाले आज्ञा दिए? पूजारीहरू र लेवीहरूहरूलाई मानिसहरूले दिनुपर्ने भाग दिनुपर्थ्यो ।