ne_tq/2ch/26/08.md

639 B

परमेश्‍वरले उज्जियाहलाई सहायता गर्नको परिणाम के थियो जसै तिनले आफ्ना शत्रुहरूको विरूद्ध लडाइँ गरे?

परमेश्‍वरले उज्जियाहलाई तिनको शत्रु विरूद्ध लडाइँ गर्न सहायता गर्नुभयो र तिनको ख्याति अरू राज्यहरूसम्म पुग्‍यो र उनी धेरै शक्तिशाली भए ।