# परमेश्‍वरले उज्जियाहलाई सहायता गर्नको परिणाम के थियो जसै तिनले आफ्ना शत्रुहरूको विरूद्ध लडाइँ गरे? परमेश्‍वरले उज्जियाहलाई तिनको शत्रु विरूद्ध लडाइँ गर्न सहायता गर्नुभयो र तिनको ख्याति अरू राज्यहरूसम्म पुग्‍यो र उनी धेरै शक्तिशाली भए ।