ne_tq/2ch/23/12.md

4 lines
498 B
Markdown

# के हल्लाले परमप्रभुको मन्दिरमा मानिसहरूकहाँ अतल्याहलाई आउने बनायो?
जब उनले मानिसहरू दौडिरहेका र राजाको जयजयकार गरिरहेका हल्‍ला सुनिन्, तब तिनी परमप्रभुको मन्दिरमा मानिसहरूकहाँ आइन् ।