ne_tq/2ch/23/12.md

498 B

के हल्लाले परमप्रभुको मन्दिरमा मानिसहरूकहाँ अतल्याहलाई आउने बनायो?

जब उनले मानिसहरू दौडिरहेका र राजाको जयजयकार गरिरहेका हल्‍ला सुनिन्, तब तिनी परमप्रभुको मन्दिरमा मानिसहरूकहाँ आइन् ।