ne_tq/2ch/10/10.md

677 B

रहबामसित हुर्केका ती जवान मानिसहरूले तिनलाई मानिसहरूका जुवा हलुङ्गो बनाइदिने विषयमा के सल्‍लाह दिए?

मेरा बुबाले तिमीहरूमाथि गह्रौं जुवा बोकाउनुभए तापनि, तिमीहरूका जुवामाथि म थप्‍नेछु भनी मानिसहरूलाई जवाफ दिन ती जवान मानिसहरूले रहबामलाई सल्‍लाह दिए ।