मेरा बुबाले तिमीहरूमाथि गह्रौं जुवा बोकाउनुभए तापनि, तिमीहरूका जुवामाथि म थप्नेछु भनी मानिसहरूलाई जवाफ दिन ती जवान मानिसहरूले रहबामलाई सल्लाह दिए ।