ne_tq/2ch/10/04.md

417 B

यारोबाम र सारा इस्राएलले रहबामलाई के बिन्‍ती गरे?

यारोबाम र सारा इस्राएलले सोलोमनले तिनीहरूमाथि लाददिएको गह्रौँ जुवा हलुङ्गो गरिदिन रहबामलाई अनुरोध गरे ।