# यारोबाम र सारा इस्राएलले रहबामलाई के बिन्‍ती गरे? यारोबाम र सारा इस्राएलले सोलोमनले तिनीहरूमाथि लाददिएको गह्रौँ जुवा हलुङ्गो गरिदिन रहबामलाई अनुरोध गरे ।