ne_tq/1ch/21/14.md

4 lines
470 B
Markdown

# दाऊदको छनोटको परिणाम के थियो?
परमप्रभुले विपत्ति पठाउनुभयो र धेरै मानिसहरू मरे। परमप्रभुले यरूशलेमलाई नाश गर्न एउटा स्वर्गदूत पठाउनुभयो तर परमप्रभुले आफ्नो हृदय बदल्नुभयो ।