# दाऊदको छनोटको परिणाम के थियो? परमप्रभुले विपत्ति पठाउनुभयो र धेरै मानिसहरू मरे। परमप्रभुले यरूशलेमलाई नाश गर्न एउटा स्वर्गदूत पठाउनुभयो तर परमप्रभुले आफ्नो हृदय बदल्नुभयो ।