ne_tq/1ch/21/12.md

4 lines
434 B
Markdown

# परमप्रभुले दाऊदलाई दिनुभएको तीनवटा विकल्पहरू के थिए?
दाऊदले तीन वर्षे अनिकाल, तीन महिनासम्म तिनका शत्रुहरूबाट सताइन वा परमप्रभुको तरवारका तीन दिन छान्‍न सक्थे ।