ne_tq/1ch/21/12.md

434 B

परमप्रभुले दाऊदलाई दिनुभएको तीनवटा विकल्पहरू के थिए?

दाऊदले तीन वर्षे अनिकाल, तीन महिनासम्म तिनका शत्रुहरूबाट सताइन वा परमप्रभुको तरवारका तीन दिन छान्‍न सक्थे ।