ne_tq/psa/121/07.md

4 lines
754 B
Markdown
Raw Permalink Normal View History

2021-01-05 17:12:45 +00:00
# इस्राएललाई कसले सबै हानिबाट सुरक्षा दिनेछ, तिनीहरूका जीवनलाई सुरक्षा दिनेछ र तिनीहरूले गर्ने सबै कुरामा तिनीहरूलाई रक्षा गर्नेछ?
2020-10-26 17:53:55 +00:00
परमप्रभुले तिनीहरूलाई सबै हानिबाट सुरक्षा दिनुहुनेछ, तिनीहरूका जीवनलाई सुरक्षा दिनुहुनेछ र तिनीहरूले गर्ने सबै कुरामा तिनीहरूलाई रक्षा गर्नुहुनेछ ।