forked from WA-Catalog/ne_tq
4 lines
755 B
Markdown
4 lines
755 B
Markdown
|
# इस्राएललाई कसले सबै हानिबाट सुरक्षा दिनेछ, तिनीहरूका जीवनलाई सुरक्षा दिनेछ र तिनीहरूले गर्ने सबै कुरामा तिनीहरूलाई रक्षा गर्नेछ ?
|
||
|
|
||
|
परमप्रभुले तिनीहरूलाई सबै हानिबाट सुरक्षा दिनुहुनेछ, तिनीहरूका जीवनलाई सुरक्षा दिनुहुनेछ र तिनीहरूले गर्ने सबै कुरामा तिनीहरूलाई रक्षा गर्नुहुनेछ ।
|