ne_tq/hag/02/04.md

4 lines
715 B
Markdown
Raw Permalink Normal View History

2021-01-05 17:12:45 +00:00
# परमप्रभुको भवनको पहिलेको महिमा देख्‍नेहरूको नजरमा केही जस्तो नभएता पनि उहाँले किन राज्‍यपाल यरुबाबेल, पूजाहारी यहोशू र अरु सबै मानिसहरूलाई साहसी भएर काम गर्न भन्‍नुभयो?
2020-10-26 17:53:55 +00:00
परमप्रभुले तिनीहरूलाई साहसी भएर काम गर्न भन्‍नुभयो किनभने उहाँ तिनीहरूका साथमा हुनुहुन्‍थ्यो ।