# परमप्रभुको भवनको पहिलेको महिमा देख्‍नेहरूको नजरमा केही जस्तो नभएता पनि उहाँले किन राज्‍यपाल यरुबाबेल, पूजाहारी यहोशू र अरु सबै मानिसहरूलाई साहसी भएर काम गर्न भन्‍नुभयो? परमप्रभुले तिनीहरूलाई साहसी भएर काम गर्न भन्‍नुभयो किनभने उहाँ तिनीहरूका साथमा हुनुहुन्‍थ्यो ।