ne_tq/2ch/26/10.md

8 lines
969 B
Markdown
Raw Permalink Normal View History

2020-10-26 17:53:55 +00:00
# उज्जियाहले यरूशलेमका ढोकाहरूमा र उजाड-स्थानमा के बनाए?
उज्जियाहले यरूशलेमको कुने-ढोका र पर्खालका कुनाको घुम्‍तीमा साथै उजाड-स्थानमा पनि धरहराहरू बनाए ।
2021-01-05 17:12:45 +00:00
# उज्जियाहले उजाड-स्थानमा धरहराहरू किन बनाए अनि उनले कूवाहरू किन खने?
2020-10-26 17:53:55 +00:00
उज्जियाहसँग गाईबस्तुका बथान, खेती गर्ने किसानहरू थियो र तिनलाई खेतीपाती गर्न मनपर्ने हुनाले उनले उजाड-स्थानमा धरहराहरू बनाए र कूवाहरू खने ।