forked from WA-Catalog/ne_tq
969 B
969 B
उज्जियाहले यरूशलेमका ढोकाहरूमा र उजाड-स्थानमा के बनाए?
उज्जियाहले यरूशलेमको कुने-ढोका र पर्खालका कुनाको घुम्तीमा साथै उजाड-स्थानमा पनि धरहराहरू बनाए ।
उज्जियाहले उजाड-स्थानमा धरहराहरू किन बनाए अनि उनले कूवाहरू किन खने?
उज्जियाहसँग गाईबस्तुका बथान, खेती गर्ने किसानहरू थियो र तिनलाई खेतीपाती गर्न मनपर्ने हुनाले उनले उजाड-स्थानमा धरहराहरू बनाए र कूवाहरू खने ।