ne_tn/psa/059/010.md

24 lines
2.0 KiB
Markdown

# मेरो परमेश्‍वरले मलाई ... भेट्नुहुनेछ
परमेश्‍वरले भजन लेखकलाई छुट्‍कारा दिनुहुनेबारेमा यसरी बताइएको छ कि मानौं परमेश्‍वर तिनलाई भेट्दै हुनुहुन्थ्यो । अर्को अनुवादः " मेरा परमेश्‍वरले मलाई छुटाउनुहुनेछ ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]] र[[rc://*/ta/man/translate/figs-abstractnouns]])
# मेरा शत्रुहरूमाथि मेरो इच्छा
अर्को अनुवाद: "जुन मेरा शत्रुहरूमाथि भएको म चाहन्छु ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-abstractnouns]])
# तिनीहरूलाई ...तितरबितर पार्नुहोस्
"तिनीहरूलाई ... भौतारिने तुल्‍याउनुहोस् ।"
# हाम्रो ढाल
परमेश्‍वरले धर्मीहरूलाई सुरक्षा दिनुहुनेबारेमा यसरी बताइएको छ कि मानौं परमेश्‍वर ढाल हुनुहुन्थ्यो । अर्को अनुवादः "हाम्रो रक्षक" वा "जसले हामीलाई ढालले जस्‍तै सुरक्षा दिनुहुन्छ ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/covenantfaith]]
* [[rc://*/tw/dict/bible/other/adversary]]
* [[rc://*/tw/dict/bible/kt/power]]
* [[rc://*/tw/dict/bible/kt/lord]]
* [[rc://*/tw/dict/bible/other/shield]]