# मेरो परमेश्‍वरले मलाई ... भेट्नुहुनेछ परमेश्‍वरले भजन लेखकलाई छुट्‍कारा दिनुहुनेबारेमा यसरी बताइएको छ कि मानौं परमेश्‍वर तिनलाई भेट्दै हुनुहुन्थ्यो । अर्को अनुवादः " मेरा परमेश्‍वरले मलाई छुटाउनुहुनेछ ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]] र[[rc://*/ta/man/translate/figs-abstractnouns]]) # मेरा शत्रुहरूमाथि मेरो इच्छा अर्को अनुवाद: "जुन मेरा शत्रुहरूमाथि भएको म चाहन्छु ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-abstractnouns]]) # तिनीहरूलाई ...तितरबितर पार्नुहोस् "तिनीहरूलाई ... भौतारिने तुल्‍याउनुहोस् ।" # हाम्रो ढाल परमेश्‍वरले धर्मीहरूलाई सुरक्षा दिनुहुनेबारेमा यसरी बताइएको छ कि मानौं परमेश्‍वर ढाल हुनुहुन्थ्यो । अर्को अनुवादः "हाम्रो रक्षक" वा "जसले हामीलाई ढालले जस्‍तै सुरक्षा दिनुहुन्छ ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/covenantfaith]] * [[rc://*/tw/dict/bible/other/adversary]] * [[rc://*/tw/dict/bible/kt/power]] * [[rc://*/tw/dict/bible/kt/lord]] * [[rc://*/tw/dict/bible/other/shield]]