ne_tn/psa/059/010.md

2.0 KiB

मेरो परमेश्‍वरले मलाई ... भेट्नुहुनेछ

परमेश्‍वरले भजन लेखकलाई छुट्‍कारा दिनुहुनेबारेमा यसरी बताइएको छ कि मानौं परमेश्‍वर तिनलाई भेट्दै हुनुहुन्थ्यो । अर्को अनुवादः " मेरा परमेश्‍वरले मलाई छुटाउनुहुनेछ ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-explicit]] र[[rc:///ta/man/translate/figs-abstractnouns]])

मेरा शत्रुहरूमाथि मेरो इच्छा

अर्को अनुवाद: "जुन मेरा शत्रुहरूमाथि भएको म चाहन्छु ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

तिनीहरूलाई ...तितरबितर पार्नुहोस्

"तिनीहरूलाई ... भौतारिने तुल्‍याउनुहोस् ।"

हाम्रो ढाल

परमेश्‍वरले धर्मीहरूलाई सुरक्षा दिनुहुनेबारेमा यसरी बताइएको छ कि मानौं परमेश्‍वर ढाल हुनुहुन्थ्यो । अर्को अनुवादः "हाम्रो रक्षक" वा "जसले हामीलाई ढालले जस्‍तै सुरक्षा दिनुहुन्छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद