ne_tn/psa/055/019.md

15 lines
1.2 KiB
Markdown

# तिनीहरूको कुरा सुन्‍नुहुने छ
"मेरा शत्रुहरूलाई सुन्‍नुहुने छ" वा "मेरा शत्रुहरूले भनेका कुराहरू सुन्‍नुहुने छ ।" केही संस्करणहरूले "मलाई सुन्‍नुहुने छ" भनी बताउँछन् ।
# तिनीहरूलाई अपमानित पार्नुहुन्छ
परमेश्‍वरले तिनीहरूलाई कसरी अपमानित पार्नुहुन्छ भनी स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "पराजित गर्नुहुने छ र तिनीहरूलाई अपमानित पार्नुहुनेछ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/eternity]]
* [[rc://*/tw/dict/bible/other/humiliate]]
* [[rc://*/tw/dict/bible/other/selah]]
* [[rc://*/tw/dict/bible/kt/fear]]