ne_tn/psa/055/019.md

1.2 KiB

तिनीहरूको कुरा सुन्‍नुहुने छ

"मेरा शत्रुहरूलाई सुन्‍नुहुने छ" वा "मेरा शत्रुहरूले भनेका कुराहरू सुन्‍नुहुने छ ।" केही संस्करणहरूले "मलाई सुन्‍नुहुने छ" भनी बताउँछन् ।

तिनीहरूलाई अपमानित पार्नुहुन्छ

परमेश्‍वरले तिनीहरूलाई कसरी अपमानित पार्नुहुन्छ भनी स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "पराजित गर्नुहुने छ र तिनीहरूलाई अपमानित पार्नुहुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद