# तिनीहरूको कुरा सुन्‍नुहुने छ "मेरा शत्रुहरूलाई सुन्‍नुहुने छ" वा "मेरा शत्रुहरूले भनेका कुराहरू सुन्‍नुहुने छ ।" केही संस्करणहरूले "मलाई सुन्‍नुहुने छ" भनी बताउँछन् । # तिनीहरूलाई अपमानित पार्नुहुन्छ परमेश्‍वरले तिनीहरूलाई कसरी अपमानित पार्नुहुन्छ भनी स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "पराजित गर्नुहुने छ र तिनीहरूलाई अपमानित पार्नुहुनेछ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/eternity]] * [[rc://*/tw/dict/bible/other/humiliate]] * [[rc://*/tw/dict/bible/other/selah]] * [[rc://*/tw/dict/bible/kt/fear]]