ne_tn/psa/055/001.md

2.4 KiB

सामान्य जानकारी:

हिब्रू कवितामा समान्तरता हुनु सामान्य कुरा हो ।(हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]])

मेरो प्रार्थनामा कान थाप्‍नुहोस्

कान थाप्‍नुले सुनिरहनुलाई जनाउँछ । अर्को अनुवादः "मेरो प्रार्थना सुन्‍नुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

मेरो अनुनयबाट आफूलाई नलुकाउनुहोस्

तिनको अनुनयलाई ध्यान दिन इन्कार गर्नुलाई आफैलाई त्यसबाट लुकाउनु झैँ बताइएको छ । अर्को अनुवादः "मेरो अनुनयलाई इन्कार नगर्नुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मेरा शत्रुहरूका आवाजको कारण

यहाँ "आवाज" ले तिनीहरूले भनेका कुराहरूलाई जनाउँछ । अर्को अनुवादः "मेरा शत्रुहरूले भनेका कुराहरूको कारण" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरूले मलाई दुःख दिन्छन्

अर्को अनुवादः "तिनीहरूले मलाई खराब कुराहरू गर्छन् र त्यसैले म पीडित छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद