# सामान्य जानकारी: हिब्रू कवितामा समान्तरता हुनु सामान्य कुरा हो ।(हेर्नुहोस्: [[rc://*/ta/man/translate/writing-poetry]] र [[rc://*/ta/man/translate/figs-parallelism]]) # मेरो प्रार्थनामा कान थाप्‍नुहोस् कान थाप्‍नुले सुनिरहनुलाई जनाउँछ । अर्को अनुवादः "मेरो प्रार्थना सुन्‍नुहोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # मेरो अनुनयबाट आफूलाई नलुकाउनुहोस् तिनको अनुनयलाई ध्यान दिन इन्कार गर्नुलाई आफैलाई त्यसबाट लुकाउनु झैँ बताइएको छ । अर्को अनुवादः "मेरो अनुनयलाई इन्कार नगर्नुहोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # मेरा शत्रुहरूका आवाजको कारण यहाँ "आवाज" ले तिनीहरूले भनेका कुराहरूलाई जनाउँछ । अर्को अनुवादः "मेरा शत्रुहरूले भनेका कुराहरूको कारण" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # तिनीहरूले मलाई दुःख दिन्छन् अर्को अनुवादः "तिनीहरूले मलाई खराब कुराहरू गर्छन् र त्यसैले म पीडित छु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/david]] * [[rc://*/tw/dict/bible/kt/pray]] * [[rc://*/tw/dict/bible/kt/god]] * [[rc://*/tw/dict/bible/other/plead]] * [[rc://*/tw/dict/bible/other/rest]] * [[rc://*/tw/dict/bible/other/trouble]] * [[rc://*/tw/dict/bible/other/voice]] * [[rc://*/tw/dict/bible/other/oppress]] * [[rc://*/tw/dict/bible/kt/evil]] * [[rc://*/tw/dict/bible/other/persecute]] * [[rc://*/tw/dict/bible/other/angry]]