ne_tn/psa/052/008.md

1.9 KiB

हरियाली जैतूनको रूख

हरियाली जैतूनको रूख बलियो र सुरक्षित हुन्छ । तिनीहरू ढलदैनन् ।

म परमेश्‍वरको भवनमा हरियाली जैतूनको रूखजस्तो छु

सुरक्षित हुनुलाई बलियो रूख हुनु झैँ बताइएको छ । अर्को अनुवादः "म परमेश्‍वरको भवनमा, हरियाली जैतूनको रूखजस्तो बलियो छु" वा "मैले परमेश्‍वरको भवनमा आरधना गरेको हुनाले, म हरियाली जैतूनको रूखजस्तो सुरक्षित छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

परमेश्‍वरको भवनमा

यसले परमेश्‍वरको मन्दिरलाई जनाउँछ ।

तपाईंको नाउँको प्रशंसा गर्ने छु, किनभने यो असल हो

परमेश्‍वरको नाउँले परमेश्‍वर स्वयम्‌लाई जनाउँछ । अर्को अनुवाद: "म तपाईंको प्रशंसा गर्ने छु, किनभने यो असल हो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद