ne_tn/psa/052/008.md

26 lines
1.9 KiB
Markdown
Raw Normal View History

2020-10-27 18:50:58 +00:00
# हरियाली जैतूनको रूख
हरियाली जैतूनको रूख बलियो र सुरक्षित हुन्छ । तिनीहरू ढलदैनन् ।
# म परमेश्‍वरको भवनमा हरियाली जैतूनको रूखजस्तो छु
सुरक्षित हुनुलाई बलियो रूख हुनु झैँ बताइएको छ । अर्को अनुवादः "म परमेश्‍वरको भवनमा, हरियाली जैतूनको रूखजस्तो बलियो छु" वा "मैले परमेश्‍वरको भवनमा आरधना गरेको हुनाले, म हरियाली जैतूनको रूखजस्तो सुरक्षित छु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]])
# परमेश्‍वरको भवनमा
यसले परमेश्‍वरको मन्दिरलाई जनाउँछ ।
# तपाईंको नाउँको प्रशंसा गर्ने छु, किनभने यो असल हो
परमेश्‍वरको नाउँले परमेश्‍वर स्वयम्‌लाई जनाउँछ । अर्को अनुवाद: "म तपाईंको प्रशंसा गर्ने छु, किनभने यो असल हो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/olive]]
* [[rc://*/tw/dict/bible/other/house]]
* [[rc://*/tw/dict/bible/kt/trust]]
* [[rc://*/tw/dict/bible/kt/covenantfaith]]
* [[rc://*/tw/dict/bible/kt/eternity]]
* [[rc://*/tw/dict/bible/kt/name]]
* [[rc://*/tw/dict/bible/kt/godly]]