# हरियाली जैतूनको रूख हरियाली जैतूनको रूख बलियो र सुरक्षित हुन्छ । तिनीहरू ढलदैनन् । # म परमेश्‍वरको भवनमा हरियाली जैतूनको रूखजस्तो छु सुरक्षित हुनुलाई बलियो रूख हुनु झैँ बताइएको छ । अर्को अनुवादः "म परमेश्‍वरको भवनमा, हरियाली जैतूनको रूखजस्तो बलियो छु" वा "मैले परमेश्‍वरको भवनमा आरधना गरेको हुनाले, म हरियाली जैतूनको रूखजस्तो सुरक्षित छु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]]) # परमेश्‍वरको भवनमा यसले परमेश्‍वरको मन्दिरलाई जनाउँछ । # तपाईंको नाउँको प्रशंसा गर्ने छु, किनभने यो असल हो परमेश्‍वरको नाउँले परमेश्‍वर स्वयम्‌लाई जनाउँछ । अर्को अनुवाद: "म तपाईंको प्रशंसा गर्ने छु, किनभने यो असल हो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/olive]] * [[rc://*/tw/dict/bible/other/house]] * [[rc://*/tw/dict/bible/kt/trust]] * [[rc://*/tw/dict/bible/kt/covenantfaith]] * [[rc://*/tw/dict/bible/kt/eternity]] * [[rc://*/tw/dict/bible/kt/name]] * [[rc://*/tw/dict/bible/kt/godly]]