24 lines
1.6 KiB
Markdown
24 lines
1.6 KiB
Markdown
# खोर
|
||
|
||
"गोठ"
|
||
|
||
# हजारौँ पहाडहरूमा भएका गाईवस्तुहरू
|
||
|
||
"हजारौँ पहाडहरूमा भएका" वाक्यांशले परमेश्वरका गाईवस्तुहरूको जम्मा सङ्ख्यालाई जनाउँदैन । सङ्ख्यालाई बढाइचढाइ गरिएको छ जसले संसारमा भएका सबै गाईवस्तुहरू परमेश्वरका हुन् भनी जोड दिन्छ ।अर्को अनुवादः "संसारमा भएका सबै गाईवस्तुहरू मेरै हुन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-hyperbole]] र [[rc://*/ta/man/translate/figs-ellipsis]])
|
||
|
||
# हजारौँ पहाडहरू
|
||
|
||
"१,००० पहाडहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-numbers]])
|
||
|
||
# सबै चराहरूलाई म चिन्छु
|
||
|
||
यहाँ "चिन्छु" ले स्वामित्वलाई संकेत गर्छ । अर्को अनुवादः "सबै चराहरू मेरै हुन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]] र [[rc://*/ta/man/translate/figs-explicit]])
|
||
|
||
# शब्द अनुवाद
|
||
|
||
* [[rc://*/tw/dict/bible/other/cow]]
|
||
* [[rc://*/tw/dict/bible/other/house]]
|
||
* [[rc://*/tw/dict/bible/other/goat]]
|
||
* [[rc://*/tw/dict/bible/other/beast]]
|
||
* [[rc://*/tw/dict/bible/other/know]]
|