# खोर "गोठ" # हजारौँ पहाडहरूमा भएका गाईवस्तुहरू "हजारौँ पहाडहरूमा भएका" वाक्यांशले परमेश्‍वरका गाईवस्तुहरूको जम्मा सङ्ख्यालाई जनाउँदैन । सङ्ख्यालाई बढाइचढाइ गरिएको छ जसले संसारमा भएका सबै गाईवस्तुहरू परमेश्‍वरका हुन् भनी जोड दिन्छ ।अर्को अनुवादः "संसारमा भएका सबै गाईवस्तुहरू मेरै हुन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-hyperbole]] र [[rc://*/ta/man/translate/figs-ellipsis]]) # हजारौँ पहाडहरू "१,००० पहाडहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-numbers]]) # सबै चराहरूलाई म चिन्छु यहाँ "चिन्छु" ले स्वामित्वलाई संकेत गर्छ । अर्को अनुवादः "सबै चराहरू मेरै हुन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]] र [[rc://*/ta/man/translate/figs-explicit]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/cow]] * [[rc://*/tw/dict/bible/other/house]] * [[rc://*/tw/dict/bible/other/goat]] * [[rc://*/tw/dict/bible/other/beast]] * [[rc://*/tw/dict/bible/other/know]]