ne_tn/psa/050/009.md

1.6 KiB
Raw Blame History

खोर

"गोठ"

हजारौँ पहाडहरूमा भएका गाईवस्तुहरू

"हजारौँ पहाडहरूमा भएका" वाक्यांशले परमेश्‍वरका गाईवस्तुहरूको जम्मा सङ्ख्यालाई जनाउँदैन । सङ्ख्यालाई बढाइचढाइ गरिएको छ जसले संसारमा भएका सबै गाईवस्तुहरू परमेश्‍वरका हुन् भनी जोड दिन्छ ।अर्को अनुवादः "संसारमा भएका सबै गाईवस्तुहरू मेरै हुन्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-hyperbole]] र [[rc:///ta/man/translate/figs-ellipsis]])

हजारौँ पहाडहरू

"१, पहाडहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

सबै चराहरूलाई म चिन्छु

यहाँ "चिन्छु" ले स्वामित्वलाई संकेत गर्छ । अर्को अनुवादः "सबै चराहरू मेरै हुन्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-idiom]] र [[rc:///ta/man/translate/figs-explicit]])

शब्द अनुवाद