ne_tn/psa/048/004.md

35 lines
2.4 KiB
Markdown

# हेर्नुहोस्
यहाँ "हेर्नुहोस्" शब्दले पछि आउने अच्‍चमको जानकारीलाई ध्यान दिन हामीलाई सचेत गर्छ ।
# आफै भेला भए
यसको अर्थ अरू जाति-जातिहरूका राजाहरूले आफ्ना सेनाहरूलाई भेला गराए । अर्को अनुवादः "तिनीहरूका सेनाहरू भेला गरे" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# तिनीहरू सँगसँगै अघि बढे
"तिनीहरू सँगसँगै यरूशलेमबाट अघि बढे"
# तिनीहरूले यो देखे
"तिनीहरूले यरूशलेम देखे"
# भयभित भए
"ठुलो संकष्टमा परे"
# तिनीहरू त्यहाँ कामे
लेखक राजाहरूको डर बारे यसरी बताउँछन् कि मानौँ तिनीहरू कामे । अर्को अनुवादः तिनीहरू त्यहाँ डरले कामे" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-personification]])
# प्रसव वेदना लागेको महिलाझैँ भए
लेकखले राजाहरूको डर बारे यसरी बताउँछन् कि मानौँ तिनीहरू प्रसव वेदना लागेको महिलाझैँ थिए । अर्को अनुवादः " प्रसव वेदनामा महिला भएझैँ तिनीहरूलाई पिडा भयो" वा "महिला प्रसव वेदनाको अनुभवदेखि डराएझैँ तिनीहरू डराए" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]] र [[rc://*/ta/man/translate/figs-personification]] र [[rc://*/ta/man/translate/figs-ellipsis]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/king]]
* [[rc://*/tw/dict/bible/other/amazed]]
* [[rc://*/tw/dict/bible/other/tremble]]
* [[rc://*/tw/dict/bible/other/laborpains]]