ne_tn/psa/048/004.md

2.4 KiB

हेर्नुहोस्

यहाँ "हेर्नुहोस्" शब्दले पछि आउने अच्‍चमको जानकारीलाई ध्यान दिन हामीलाई सचेत गर्छ ।

आफै भेला भए

यसको अर्थ अरू जाति-जातिहरूका राजाहरूले आफ्ना सेनाहरूलाई भेला गराए । अर्को अनुवादः "तिनीहरूका सेनाहरू भेला गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरू सँगसँगै अघि बढे

"तिनीहरू सँगसँगै यरूशलेमबाट अघि बढे"

तिनीहरूले यो देखे

"तिनीहरूले यरूशलेम देखे"

भयभित भए

"ठुलो संकष्टमा परे"

तिनीहरू त्यहाँ कामे

लेखक राजाहरूको डर बारे यसरी बताउँछन् कि मानौँ तिनीहरू कामे । अर्को अनुवादः तिनीहरू त्यहाँ डरले कामे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

प्रसव वेदना लागेको महिलाझैँ भए

लेकखले राजाहरूको डर बारे यसरी बताउँछन् कि मानौँ तिनीहरू प्रसव वेदना लागेको महिलाझैँ थिए । अर्को अनुवादः " प्रसव वेदनामा महिला भएझैँ तिनीहरूलाई पिडा भयो" वा "महिला प्रसव वेदनाको अनुभवदेखि डराएझैँ तिनीहरू डराए" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-personification]] र rc://*/ta/man/translate/figs-ellipsis)

शब्द अनुवाद