# हेर्नुहोस् यहाँ "हेर्नुहोस्" शब्दले पछि आउने अच्‍चमको जानकारीलाई ध्यान दिन हामीलाई सचेत गर्छ । # आफै भेला भए यसको अर्थ अरू जाति-जातिहरूका राजाहरूले आफ्ना सेनाहरूलाई भेला गराए । अर्को अनुवादः "तिनीहरूका सेनाहरू भेला गरे" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # तिनीहरू सँगसँगै अघि बढे "तिनीहरू सँगसँगै यरूशलेमबाट अघि बढे" # तिनीहरूले यो देखे "तिनीहरूले यरूशलेम देखे" # भयभित भए "ठुलो संकष्टमा परे" # तिनीहरू त्यहाँ कामे लेखक राजाहरूको डर बारे यसरी बताउँछन् कि मानौँ तिनीहरू कामे । अर्को अनुवादः तिनीहरू त्यहाँ डरले कामे" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-personification]]) # प्रसव वेदना लागेको महिलाझैँ भए लेकखले राजाहरूको डर बारे यसरी बताउँछन् कि मानौँ तिनीहरू प्रसव वेदना लागेको महिलाझैँ थिए । अर्को अनुवादः " प्रसव वेदनामा महिला भएझैँ तिनीहरूलाई पिडा भयो" वा "महिला प्रसव वेदनाको अनुभवदेखि डराएझैँ तिनीहरू डराए" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]] र [[rc://*/ta/man/translate/figs-personification]] र [[rc://*/ta/man/translate/figs-ellipsis]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/king]] * [[rc://*/tw/dict/bible/other/amazed]] * [[rc://*/tw/dict/bible/other/tremble]] * [[rc://*/tw/dict/bible/other/laborpains]]