ne_tn/psa/047/001.md

1.4 KiB

सामान्य जानकारी:

हिब्रू कवितामा समान्तरता हुनु सामान्य कुरा हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]])

ताली बजाओ

ताली बजाउनु उत्सवसँग सम्बन्धित छ । अर्को अनुवादः "उत्सवमा ताली बजाओ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

परमेश्‍वरको निम्ति जय ध्वनि निकाल

"परमप्रभुको निम्ति आनन्दित आवाज निकाल ।" यहाँ "जय" शब्दले आनन्दलाई जनाउँछ जुन विजयसँग सम्बन्धित छ ।

शब्द अनुवाद