ne_tn/psa/044/025.md

20 lines
1.7 KiB
Markdown

# किनभने हामी धूलोमा बलिसकेका छौँ, हाम्रो शरीर भूइँमा टाँसिन्छ
यी समानान्तर वाक्यांशले समान अर्थ दिन्छन् । लेखकले आफ्ना मानिसहरूलाई हार र अपमानको कारण जमिनमा पस्रिएझैँ वर्णन गर्छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]])
# हाम्रो शरीर भूइँमा टाँसिन्छ
लेखकले तिनीहरूको अपमानको बारेमा यसरी बताउँछन् कि मानौँ तिनीहरूको शरीर जमिनमा टाँसिएको थियो र आफैलाई खडा गर्न सकेका थिएनन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# उठ्नुहोस्
यो खडा हुनलाई दिइएको आज्ञा हो । यो वाक्यांसले केही कुरामा कदम चाल्‍न सुरु गर्नुलाई जनाउँछ । अर्को अनुवादः "कदम चाल्नुहोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/body]]
* [[rc://*/tw/dict/bible/other/earth]]
* [[rc://*/tw/dict/bible/other/raise]]
* [[rc://*/tw/dict/bible/kt/redeem]]
* [[rc://*/tw/dict/bible/kt/covenantfaith]]