# किनभने हामी धूलोमा बलिसकेका छौँ, हाम्रो शरीर भूइँमा टाँसिन्छ यी समानान्तर वाक्यांशले समान अर्थ दिन्छन् । लेखकले आफ्ना मानिसहरूलाई हार र अपमानको कारण जमिनमा पस्रिएझैँ वर्णन गर्छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]]) # हाम्रो शरीर भूइँमा टाँसिन्छ लेखकले तिनीहरूको अपमानको बारेमा यसरी बताउँछन् कि मानौँ तिनीहरूको शरीर जमिनमा टाँसिएको थियो र आफैलाई खडा गर्न सकेका थिएनन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # उठ्नुहोस् यो खडा हुनलाई दिइएको आज्ञा हो । यो वाक्यांसले केही कुरामा कदम चाल्‍न सुरु गर्नुलाई जनाउँछ । अर्को अनुवादः "कदम चाल्नुहोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/body]] * [[rc://*/tw/dict/bible/other/earth]] * [[rc://*/tw/dict/bible/other/raise]] * [[rc://*/tw/dict/bible/kt/redeem]] * [[rc://*/tw/dict/bible/kt/covenantfaith]]