ne_tn/psa/044/003.md

33 lines
2.6 KiB
Markdown

# तिनीहरूले ... आफ्नै तरवारले
"तरवार" शब्दले सैन्य शक्तिलाई जनाउँछ । अर्को अनुवादः "तिनीहरूले ... आफ्नै तरवारले लडाइँ गरेर" वा " तिनीहरूले ... आफ्नै सेनाको बलले" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# तिनीहरूको आफ्नै पाखुराले
यहाँ "पाखुरा" ले शक्तिलाई जनाउँछ । अर्को अनुवादः "तिनीहरूको आफ्नै शक्तिले" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# तिनीहरूको आफ्नै पाखुराले
यहाँ "पाखुरा" ले शक्तिलाई जनाउँछ । अर्को अनुवादः "तिनीहरूको आफ्नै शक्तिले" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]] र [[rc://*/ta/man/translate/figs-doublet]])
# तपाईंको मुहारको प्रकाश
यहाँ लेखक परमप्रभुले तिनीहरूमाथि अनुग्रह साथ हेरिरहनु भएको र तिनीहरूमाथि दयालु हुनुभएको कुरालाई यसरी बताउँछन् कि मानौँ परमप्रभुको अनुहारले तिनीहरूमाथि ज्योति चम्काउनुभयो । अर्को अनुवादः "तपाईंको दया" वा "तपाईंको असल निगाह" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# याकूबको निम्ति विजय
इस्राएलका मानिसहरूलाई "याकूब", तिनीहरूका पुर्खाको नामद्वारा संकेत गरिएको छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/possess]]
* [[rc://*/tw/dict/bible/other/sword]]
* [[rc://*/tw/dict/bible/kt/save]]
* [[rc://*/tw/dict/bible/kt/righthand]]
* [[rc://*/tw/dict/bible/other/light]]
* [[rc://*/tw/dict/bible/other/face]]
* [[rc://*/tw/dict/bible/kt/favor]]
* [[rc://*/tw/dict/bible/other/king]]
* [[rc://*/tw/dict/bible/kt/command]]
* [[rc://*/tw/dict/bible/names/jacob]]