# तिनीहरूले ... आफ्नै तरवारले "तरवार" शब्दले सैन्य शक्तिलाई जनाउँछ । अर्को अनुवादः "तिनीहरूले ... आफ्नै तरवारले लडाइँ गरेर" वा " तिनीहरूले ... आफ्नै सेनाको बलले" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # तिनीहरूको आफ्नै पाखुराले यहाँ "पाखुरा" ले शक्तिलाई जनाउँछ । अर्को अनुवादः "तिनीहरूको आफ्नै शक्तिले" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # तिनीहरूको आफ्नै पाखुराले यहाँ "पाखुरा" ले शक्तिलाई जनाउँछ । अर्को अनुवादः "तिनीहरूको आफ्नै शक्तिले" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]] र [[rc://*/ta/man/translate/figs-doublet]]) # तपाईंको मुहारको प्रकाश यहाँ लेखक परमप्रभुले तिनीहरूमाथि अनुग्रह साथ हेरिरहनु भएको र तिनीहरूमाथि दयालु हुनुभएको कुरालाई यसरी बताउँछन् कि मानौँ परमप्रभुको अनुहारले तिनीहरूमाथि ज्योति चम्काउनुभयो । अर्को अनुवादः "तपाईंको दया" वा "तपाईंको असल निगाह" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # याकूबको निम्ति विजय इस्राएलका मानिसहरूलाई "याकूब", तिनीहरूका पुर्खाको नामद्वारा संकेत गरिएको छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/possess]] * [[rc://*/tw/dict/bible/other/sword]] * [[rc://*/tw/dict/bible/kt/save]] * [[rc://*/tw/dict/bible/kt/righthand]] * [[rc://*/tw/dict/bible/other/light]] * [[rc://*/tw/dict/bible/other/face]] * [[rc://*/tw/dict/bible/kt/favor]] * [[rc://*/tw/dict/bible/other/king]] * [[rc://*/tw/dict/bible/kt/command]] * [[rc://*/tw/dict/bible/names/jacob]]