ne_tn/psa/044/003.md

2.6 KiB

तिनीहरूले ... आफ्नै तरवारले

"तरवार" शब्दले सैन्य शक्तिलाई जनाउँछ । अर्को अनुवादः "तिनीहरूले ... आफ्नै तरवारले लडाइँ गरेर" वा " तिनीहरूले ... आफ्नै सेनाको बलले" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरूको आफ्नै पाखुराले

यहाँ "पाखुरा" ले शक्तिलाई जनाउँछ । अर्को अनुवादः "तिनीहरूको आफ्नै शक्तिले" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरूको आफ्नै पाखुराले

यहाँ "पाखुरा" ले शक्तिलाई जनाउँछ । अर्को अनुवादः "तिनीहरूको आफ्नै शक्तिले" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-doublet]])

तपाईंको मुहारको प्रकाश

यहाँ लेखक परमप्रभुले तिनीहरूमाथि अनुग्रह साथ हेरिरहनु भएको र तिनीहरूमाथि दयालु हुनुभएको कुरालाई यसरी बताउँछन् कि मानौँ परमप्रभुको अनुहारले तिनीहरूमाथि ज्योति चम्काउनुभयो । अर्को अनुवादः "तपाईंको दया" वा "तपाईंको असल निगाह" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

याकूबको निम्ति विजय

इस्राएलका मानिसहरूलाई "याकूब", तिनीहरूका पुर्खाको नामद्वारा संकेत गरिएको छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद