ne_tn/1ch/05/01.md

26 lines
2.0 KiB
Markdown

# तर तिनको ज्‍येष्‍ठ अधिकार इस्राएलका छोरा योसेफका छोराहरूलाई दिइयो
"तर इस्राएलले रूबेनको ज्‍येष्‍ठ अधिकार इस्राएलका अर्को छोरा, योसेफका छोराहरूलाई दिए" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# तिनले आफ्‍ना पिताको ओच्छ्यान अपवित्र पारेको थिए
रूबेन आफ्‍नो पिताको उपपत्‍नीसित सुते भन्‍ने यो एउटा नम्र तरिका हो । ओच्छ्यान त्‍यसतो ठाउँ हो जहाँ एउटा मानिस र तिनको पत्‍नीसँगै सुत्‍न सत्‍थे । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-euphemism]] र [[rc://*/ta/man/translate/figs-metonymy]])
# त्यसैले जेठा छोराको रूपमा तिनको विवरण रहेन
"त्‍यसैले घरानाको इतिहासले रूबेनलाई जेठा छोराको रूपमा सूचीमा राख्‍दैनन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# हानोक ... पल्‍लु ... हेस्रोन ... कर्मी
यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/reuben]]
* [[rc://*/tw/dict/bible/other/firstborn]]
* [[rc://*/tw/dict/bible/names/jacob]]
* [[rc://*/tw/dict/bible/kt/birthright]]
* [[rc://*/tw/dict/bible/names/josephot]]
* [[rc://*/tw/dict/bible/other/defile]]
* [[rc://*/tw/dict/bible/names/judah]]