ne_tn/1ch/05/01.md

2.0 KiB

तर तिनको ज्‍येष्‍ठ अधिकार इस्राएलका छोरा योसेफका छोराहरूलाई दिइयो

"तर इस्राएलले रूबेनको ज्‍येष्‍ठ अधिकार इस्राएलका अर्को छोरा, योसेफका छोराहरूलाई दिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तिनले आफ्‍ना पिताको ओच्छ्यान अपवित्र पारेको थिए

रूबेन आफ्‍नो पिताको उपपत्‍नीसित सुते भन्‍ने यो एउटा नम्र तरिका हो । ओच्छ्यान त्‍यसतो ठाउँ हो जहाँ एउटा मानिस र तिनको पत्‍नीसँगै सुत्‍न सत्‍थे । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-euphemism]] र [[rc:///ta/man/translate/figs-metonymy]])

त्यसैले जेठा छोराको रूपमा तिनको विवरण रहेन

"त्‍यसैले घरानाको इतिहासले रूबेनलाई जेठा छोराको रूपमा सूचीमा राख्‍दैनन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

हानोक ... पल्‍लु ... हेस्रोन ... कर्मी

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद