# तर तिनको ज्‍येष्‍ठ अधिकार इस्राएलका छोरा योसेफका छोराहरूलाई दिइयो "तर इस्राएलले रूबेनको ज्‍येष्‍ठ अधिकार इस्राएलका अर्को छोरा, योसेफका छोराहरूलाई दिए" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # तिनले आफ्‍ना पिताको ओच्छ्यान अपवित्र पारेको थिए रूबेन आफ्‍नो पिताको उपपत्‍नीसित सुते भन्‍ने यो एउटा नम्र तरिका हो । ओच्छ्यान त्‍यसतो ठाउँ हो जहाँ एउटा मानिस र तिनको पत्‍नीसँगै सुत्‍न सत्‍थे । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-euphemism]] र [[rc://*/ta/man/translate/figs-metonymy]]) # त्यसैले जेठा छोराको रूपमा तिनको विवरण रहेन "त्‍यसैले घरानाको इतिहासले रूबेनलाई जेठा छोराको रूपमा सूचीमा राख्‍दैनन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # हानोक ... पल्‍लु ... हेस्रोन ... कर्मी यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/reuben]] * [[rc://*/tw/dict/bible/other/firstborn]] * [[rc://*/tw/dict/bible/names/jacob]] * [[rc://*/tw/dict/bible/kt/birthright]] * [[rc://*/tw/dict/bible/names/josephot]] * [[rc://*/tw/dict/bible/other/defile]] * [[rc://*/tw/dict/bible/names/judah]]